Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोना संक्रमण उकालो लाग्दै,२४ घण्टामा हजार वढी संक्रमित


  • मंगलबार, साउन २४ २०७९

  • कोरोना संक्रमण उकालो लाग्दै,२४ घण्टामा हजार वढी संक्रमित

    काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । ६ हजार ३०० जनाको परिक्षण गर्दा १०९० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij