Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरवारमार्गवाट चिनियाँ नागरिक अपहण गरी १ करोड फिरौती माग्ने समूह पक्राउ


  • बिहिबार, साउन १९ २०७९

  • दरवारमार्गवाट चिनियाँ नागरिक अपहण गरी १ करोड फिरौती माग्ने समूह पक्राउ

    काठमाडौं – बुधवार साँझ दरवारमार्ग बाट चिनियाँ नागरिक अपररण गरेर नयाँ बसपार्कमा बन्धक बनाउँने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ६ जनाको समूहले चिनियाँ नागरिक लाई अपहरण गरी १ करोड फिरौती माग गरेको प्रहरी स्रोतले जनाएको छ । अपहरणमा संलगनलाई सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij