काठमाडौं – नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको जहाज वाट सन्तोष लमिछाने पक्राउ परेका छन । उनी फौजदारी अभियोग लागेका व्यक्ति हुन । यस अघि जहाजमा आतंकवादी रहेको समाचार बाहिरिएको थियो । प्रहरीले जहाजवाट यात्रु ओरालेर अनुशन्धान गरेको थियो । कैलाली प्रहरीले सुचना पठाए पछि केन्द्रीय अनुशन्धान व्युरो ले छानविन गरिरहेको छ । लामिछाने सुन व्यवसायी रहेको बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
