Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत भेटिए


  • सोमबार, साउन १६ २०७९

  • काठमाडौंको तारकेश्वरमा एकै परिवारका चार जना मृत भेटिए

    काठमाडौं – तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन । घटनावारे अनुशन्धान गर्न काठमाडौं प्रहरी परिसर र अपराध महासाखाको टोली घटनास्थल गएको छ । घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij