Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ब्राजिलका लागि आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त


  • आइतबार, साउन १५ २०७९

  • ब्राजिलका लागि आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त

    काठमाडौं -ब्राजिलका लागि नेपालका आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij