काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते हुने संकेत निर्वाचन आयोगले गरेको छ । आज आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले त्यस्तो संकेत गरेका हुन । प्रमुख आयुक्त थपलियाले भने -“आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी परामर्श गरिरसकेको छ । आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकियो भने आश्चर्य नमाने हुन्छ,” ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
