काठमाडौं – प्रहरीले चिनियाँ नागरिकले संचालन गरेको कल सेन्टरमा छापा मारेको छ । विशेष सुचनाको आधारमा छापा मारिएको प्रहरीले जनाएको छ । छापा मार्ने क्रममा अवरोध गर्ने ७ महिला लाई प्रहरीले पक्राउ गरेको छ । थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
