Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तिनकुनेमा रहेको कल सेन्टरमा प्रहरी छापा


  • सोमबार, साउन ९ २०७९

  • तिनकुनेमा रहेको कल सेन्टरमा प्रहरी छापा

    काठमाडौं– काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij