Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानका लागि नेपाली राजदूतमा डा. सुवेदी नियुक्त


  • सोमबार, साउन २ २०७९

  • जापानका लागि नेपाली राजदूतमा डा. सुवेदी नियुक्त

    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले डा. दुर्गा बहादुर सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानको लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij