Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता


  • बिहिबार, असार ३० २०७९

  • आज उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता

    काठमाडौं -प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । निर्वाचनका लागि आज बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ । मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

    मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । प्रतिनिधिसभा उपसभामुख पद २०७६ माघदेखि रिक्त छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij