Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भण्डारी र लिउ जियन्चाओविच भेटवार्ता


  • बुधबार, असार २९ २०७९

  • राष्ट्रपति भण्डारी र लिउ जियन्चाओविच भेटवार्ता

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसित चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरेका छन् ।
    चारदिने नेपाल भ्रमणमा रहेको लिउ नेतृत्वको प्रतिनिधिमण्डल राष्ट्रपतिसित शिष्टाचार भेट गर्न बुधबार बिहान शीतलनिवास पुगेको हो ।
    लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो । टोली आजै स्वदेश फर्कनेछ ।
    उनले यसअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन र प्रतिपक्ष दलका विभिन्न नेताहरूसित भेटवार्ता गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij