काठमाडौं – श्रीलंकामा सरकार विरोधी प्रदेशन बढ्दै गए पछि राष्ट्रपति भवन घेर्न पुगेका प्रदर्शनकारी माथी प्रहरीले अश्रु ग्याँस प्रहार गरेका छन । प्रदर्शनकारी बढ्दै गए पछि श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा आफ्नो निवास छाडेर भागेको भारतिय संचार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । चरम आर्थिक संकट बेहोरिरहेको श्रीलंकामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ भने आर्थिक संकटको निकास निस्कन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
