Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर थपिए ९८ कोरोना संक्रमित


  • शुक्रबार, असार २४ २०७९

  • देशभर थपिए ९८ कोरोना संक्रमित

    काठमाडौं– पछिल्लो २४ घन्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९८ जनामा संक्रमण पुष्टि भएको हो।

    २ हजार १५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ६१ जनाको पिसिआर र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५६४ जना सक्रिय संक्रमित छन्।

    २७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij