Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपाको मशाल जुलुशमा गणतन्त्र मुर्दावाद !


  • शुक्रबार, असार १७ २०७९

  • राप्रपाको मशाल जुलुशमा गणतन्त्र मुर्दावाद !

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो २२ बुँदे माग पुरा नगरेको भन्दै शुक्रवार मशाल जुलुश प्रदर्शन गऱ्यो । देशका विभिन्न भागमा जुलुश प्रदर्शन गरिएको थियो । काठमाडौंको बुशुन्धरामा राप्रपा कार्यकर्ता हरुले गणतन्त्र विरोधी नारा सहित मशाल जुलुश प्रदर्शन गरेका थिए । उनीहरुले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए । वशुन्धरा चोकमा प्रहरीले सामान्य हस्तक्षेप गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij