Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक


  • बुधबार, असार १५ २०७९

  • निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको  पूर्णपाठ सार्वजनिक

    काठमाडौं – निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जेठ १२ गते न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

     

    हेर्नुहोस् सर्वोच्चको फैसलाको पूर्णपाठ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij