Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अफगानिस्तानमा शक्तिशाली भुकम्प


  • बुधबार, असार ८ २०७९

  • अफगानिस्तानमा शक्तिशाली भुकम्प

    एजेन्सी – बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टरस्केलको भूकम्प गएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको समाचार एजेन्सीहरुलेले जनाएका छन । भुकम्पको धक्का पाकिस्तान र भारतका केहि ठाँउमा समेत महशुस गरिएको छ । भुकम्पवाट भएको क्षतिको विवरण आएको छैन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij