Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्पाइसजेट जहाजको इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण


  • आइतबार, असार ५ २०७९

  • स्पाइसजेट जहाजको इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण

    भारत – पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइसजेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ ।
    इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ । विमानमा १८५ यात्रु थिए । कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij