Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असार २ गते राष्ट्रियसभाको बैठक बस्ने


  • मंगलबार, जेष्ठ ३१ २०७९

  • असार २ गते  राष्ट्रियसभाको बैठक बस्ने

    काठमाडौं – राष्ट्रियसभाको बैठक आउँदो असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आउँदो असार २ गते बस्ने भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

    सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेको उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij