Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री देउवा र मेयर शाह विच भेट, फोहोर व्यवस्थापन वारे छलफल


  • बिहिबार, जेष्ठ २६ २०७९

  • प्रधानमन्त्री देउवा र मेयर शाह विच भेट, फोहोर व्यवस्थापन वारे छलफल

    काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवाले काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह बञ्चरेडाँडाका स्थानियसंग छलफल गरेर फोहोर व्यवस्थापन गर्न भनेका छन । विहिवार साँझ मेयर शाहलाई वालुवाटार बोलाएर फोहोर व्यवस्थापनका प्रयासबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्रीले फोहोर व्यवस्थापनका लागी सरकारको सहयोग रहने बताएको पनि परियारले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij