काठमाडौं – अविरल वर्षा पछि आएको पहिरोका कारण मुग्लिङ – नारायणघाट सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो गए सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
