काठमाडौं – स्थानिय वासिन्दाले वञ्चरे डाँडामा फोहोर फाल्न नदिए पछि प्रहरी परिचालन गरिएको छ । करिव २ सय प्रहरी परिचान गरी फोहोर व्यवस्थापन गर्न खोज्दा स्थानियले अवरोध गरे पछि प्रहरीले वल प्रयोग गरेको छ । प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ । हिजो पनि प्रहरीले वल प्रयोग गरेर फोहोर व्यवस्थापन गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
