काठमाडौं– अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्यासफिक अन्तरगत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सदस्यमा बद्री सिग्देल निर्वाचित भएका छन् ।
आइएफजेको ओमानको राजधानी मस्कटमा जारी सम्मेलनबाट उनी सदस्यमा चयन भएका हुन । बरिष्ठ पत्रकार रहेका उनी नेपाल प्रेस युनियनका अध्यक्ष समेत रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
