Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लमजुङमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • आइतबार, जेष्ठ १५ २०७९

  • लमजुङमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

    लमजुङ – लमजुङ मध्यनेपाल नगरपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।
    मध्यनेपालस्थित भोर्लेटारबाट आइतबार दिउँसो साढे तीन बजेतिर सोही पालिकाको वडा नं ७ तर्फ आउँदै गरेको बा४ख ७७८१ नंको टिपर सोही वडाको सेतीखोला नजिकै खस्दा चालकसहित चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij