काठमाडौं – नारायणघाटवाट मुग्लीङ तर्फ आइरहेको ग्याँस दुवानी गर्ने वुलेटमा आगलागी भएको छ । आगलागीका कारण राजमार्ग बन्द गरिएको छ । चितवनको पन्ध्र किलोमा आगलागी भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
