Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस


  • सोमबार, जेष्ठ ९ २०७९

  • नेपाल प्रहरीका पाँच डिआइजी एआइजी बढुवामा सिफारिस

    काठमाडौं – नेपाल प्रहरीका पाँच जना डिआइजी एआइजीमा वढुवा सिफारिस भएका छन । गृह मन्त्रालयको बढुवा समितिको बैठकले बढ्वा सिफारिस गरेको हो ।सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।

    बढुवा सिफारिस परेका पाँचै जना वर्तमान आइजीपी धिरज प्रताप शिंहका व्याची हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij