Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोदावरी नगरपालिकामा कांग्रेस विजयी


  • बिहिबार, जेष्ठ ५ २०७९

  • गोदावरी  नगरपालिकामा कांग्रेस विजयी

    काठमाडौं– काठमाडौंको गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भइन् ।

    प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए ।

    उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर कांग्रेसका अधिकारी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमी प्रधानाङ्गले १३ हजार ४४ मत पाएकी छन् । गाेदावरीमा प्रमुख र उप प्रमुख दुवै दाेहाेरिएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij