Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बूढानीलकण्ठमा दुवै पदमा एमाले विजयी


  • बुधबार, जेष्ठ ४ २०७९

  • बूढानीलकण्ठमा दुवै पदमा एमाले विजयी

    काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाको मेयर तथा उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका मिठनाराम अधिकारी निर्वाचित भएका छन् । उनले १४ हजार २ सय ५० मत प्राप्त गरे ।
    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे ।
    उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी भइन् । उनले १४ हजार ३ सय १४ मत प्राप्त गरिन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गरिन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij