Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा कांग्रेसको विजयी सुरुवात, वार्ड नं १ मा प्यानलै कांग्रेस विजयी


  • आइतबार, जेष्ठ १ २०७९

  • टोखामा कांग्रेसको विजयी सुरुवात, वार्ड नं १ मा प्यानलै कांग्रेस विजयी

    काठमाडौं – टोखा नगर पालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वार्ड नं १ मा कांग्रेस उम्मेदवार रमेश कुमार लामिछाने सहित प्यानले विजय हासिल गरेको छ । मेयर र उप मेयरमा एमालेले अग्रता लिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij