काठमाडौं – काठमाडौं महानगर पालिकामा स्वतन्त्र उम्मेद्वार वालेन शाहले अग्रता कायमै राखेका छन । करिव १५ सय मत गणना गर्दा स्वतन्त्र उमेदवार शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् ।कांग्रेस उमेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
