Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशभर मतदान जारी


  • शुक्रबार, बैशाख ३० २०७९

  • देशभर मतदान जारी

    काठमाडौं – स्थानिय तहको निर्वाचन अन्तर्गत आज देशभर मतदान जारी छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट मतदान गरेका छन । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको वालकोटवाट मतदान गरेका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरबाट मतदान गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij