Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आव्हान


  • आइतबार, बैशाख २५ २०७९

  • राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आव्हान

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आव्हान गरेकी छिन । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही वमोजिम राष्ट्रपतिले अधिवेशन आव्हान गरेकी हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij