Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँच वर्ष टोखा नगरपालिका भ्रष्टाचारको अखडा बन्यो : रजनी थापा


  • शनिबार, बैशाख २४ २०७९

  • पाँच वर्ष टोखा नगरपालिका भ्रष्टाचारको अखडा बन्यो : रजनी थापा

    काठमाडौं – नेपाली कांग्रेसवाट टोखा नगर पालिकाकी मेयरकी उम्मेदवार रजनी थापाले एमाले नेतृत्वको टोखा नगर पालिका पदाधिकारीले नगरवासीलाई विकास गर्ने बाचा गरेर झुक्काएको आरोप लगाएकी छिन ।

    गोङ्गबुमा आयोजित चुनावी सभामा थापाले टोखा नगर पालिका भ्रष्टाचारको अखडा भएको बताईन । आफुहरुले नगर पालिका भ्रष्टाचारमुक्त बनाउने कसम खाएको थापाको भनाइ छ । कांग्रेसले टोखाको विकासमा महत्वपूर्ण काम गर्ने दावी थापाले गरिन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij