Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धन दलले आज काठमाडौंमा चुनावी सभा गर्दै


  • शुक्रबार, बैशाख २३ २०७९

  • सत्ता गठवन्धन दलले आज काठमाडौंमा चुनावी सभा गर्दै

    काठमाडौं – सत्ता गठवन्धन दलले आज काठमाडौंमा आम सभा गर्दै छन । सभा दिउँसो २ वजे भृकुटीमण्डपमा हुने छ । सभालाई सत्तारुढ दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सत्तारुढ दलले भोलि जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम चुनावी संयुक्त सभा गरिनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij