Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईजीपी नियुक्ति प्रकरण : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


  • बिहिबार, बैशाख २२ २०७९

  • आईजीपी नियुक्ति प्रकरण :  सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं-  सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा  अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij