काठमाडौं – नेपाल प्रहरीका आइजीपी धिरज प्रताप शिंहले आज पदभार ग्रहण गरेका छन । मन्त्रीपरिषयको निर्णयवाट वढुवा भएका शिंह लाई आजै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । उनले आजै अमर प्रहरी स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन ।
तस्वीर : नेपाल प्रहरी






""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
