Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा कांग्रेसबाट दुई महिला सिर्जना र रजनी प्रमुखका दावेदार


  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौंमा कांग्रेसबाट दुई महिला सिर्जना र रजनी प्रमुखका दावेदार

    काठमाडौं – काठमाडौं जिल्लाको एक महानगर पालिका र दश नगर पालिका मध्य नेपाली कांग्रेसले दुई वटामा महिला प्रमुख उम्मेवार बनाएको छ । देशकै पहिलो महानगर पालिका काठमाडौं महानगर पालिकामा सिर्जना शिंह र टोखा नगर पालिकामा रजनी थापा लाई कांग्रेसले अघि सारेको छ ।
    कांग्रेसका संस्थापक नेता गणेशमान शिंहकी बुहारी सिर्जना शिंह काठमाडौं महानगर पालिकामा प्रमुख मा उम्मेदवार बनेर मत मागिरहेको छिन भने अघिल्लो पटक उपमेयरमा थोरै मतले पराजित रजनी थापा टोखा नगरमा मत माग्न व्यस्त छिन ।
    सत्तारुढ दलको गठवन्धनले महिलाले उपमेयरमा समेत उचित अवसर नपाइरहेको वेला काठमाडौंमा भने दुई महिलाले प्रमुखकै प्रत्यासी बन्ने अवसर पाएका छन ।
    कतिपय ठाँउमा गठन्धनका कारण मेयर र उपमेयर समेत पुरुष छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij