काठमाडौं – भैरहवाबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाज ठूलो दुर्घटना वाट बचेको छ । जहाजको अगाडीको टायर पञ्चर भएको विमानस्थल स्रोतले बतायो । ७० यात्रु सहित काठमाडौंको लागी उठन लागेको जहाज को टायर पञ्चर भए पछि विमानस्थल बन्द गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
