काठमाडौं– सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
