Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी हुन् ११ उपमहानगरका उम्मेदवार (सूचीसहित)


  • मंगलबार, बैशाख १३ २०७९

  • यी हुन् ११ उपमहानगरका  उम्मेदवार (सूचीसहित)

    काठमाडौं– आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि उम्मेदवार दर्ता प्रक्रिया सकिएको छ। देशभरका ११ उपमहानगरपालिकामा पनि नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ।

    यी हुन् उपमहानगरमा सत्ता गठबन्धन र एमालेका उम्मेदवार

    धरान उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : किशोर राई (कांग्रेस)
    •    उपमेयर : आइन्द्र विक्रम बेघा (माओवादी केन्द्र)
    एमालेबाट
    •    मेयर : मञ्जु भण्डारी
    •    उपमेयर : पदमप्रसाद लिम्बु

    इटहरी उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : हेमकर्ण पौडेल (कांग्रेस)
    •    उपमेयर : केशव विष्ट (एकीकृत समाजवादी)
    एमालेबाट
    •    मेयर : यमकुमार सुब्बा
    •    उपमेयर : संगीता चौधरी

    जनकपुरधाम उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : लालकिशोर साह
    •    उपमेयर : किशोरी साह
    एमालेबाट
    •    मेयर : शिवशंकर साह
    •    उपमेयर : रूना झा

    कलैया उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : राजेश राय (कांग्रेस)
    •    उपमेयर : प्रमोद गुप्ता (जनता समाजवादी पार्टी)
    एमालेबाट
    •    मेयर : विनोद शाह
    •    उपमेयर : रोशन प्रवीण

    जितपुर सिमरा उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : राजन पौडेल (माओवादी केन्द्र)
    •    उपमेयर : मेघा साही (कांग्रेस)
    एमालेबाट
    •    मेयर : सरस्वती चौधरी
    •    उपमेयर : भोला अधिकारी

    हेटौंडा उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर :  मीनाकुमारी लामा (एकीकृत समाजवादी)
    •    उपमेयर :  राजेश बानियाँ  (कांग्रेस)
    नेकपा एमालेबाट
    •    मेयर :  अनन्त पौडेल
    •    उपमेयर : सुमित्रा काफ्ले

    बुटवल उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : खेलराज पाण्डे (कांग्रेस)
    •    उपमेयर : चिनबहादुर गुरुङ (एकीकृत समाजवादी)
    नेकपा एमालेबाट
    •    मेयर : बाबुराम भट्टराई
    •    उपमेयर : सावित्रा अर्याल

    घोराही उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : हेमराज शर्मा (डायमण्ड) (माओवादी केन्द्र)
    •    उपमेयर : भूपबहादुर डाँगी (कांग्रेस)
    एमालेबाट
    •    मेयर :  नरुलाल चौधरी
    •    उपमेयर :  हुमा डिसी

    तुलसीपुर उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : गेहेन्द्र गिरी (कांग्रेस)
    •    उपमेयर : जोगबहादुर राणा (एकीकृत समाजवादी)
    एमालेबाट
    •    मेयर : टीकाराम खड्का
    •    उपमेयर : उपमेयरमा स्यानी चौधरी

    नेपालगञ्ज उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : प्रशान्त विष्ट (प्रशान्त विष्ट)
    •    उपमेयर : कमरुद्दिन राई (जनता समाजवादी पार्टी)
    एमालेबाट
    •    मेयर :  पशुपति दयाल मिश्र
    •    उपमेयर : शान्ति ढकाल

    धनगढी उपमहानगरपालिका
    सत्ता गठबन्धनबाट
    •    मेयर : नृपबहादुर वड (कांग्रेस)
    •    उपमेयर : शान्ति अधिकारी (माओवादी केन्द्र)
    एमालेबाट
    •    मेयर : रणबहादुर चन्द
    •    उपमेयर : कन्दकला रानाथारू

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij