Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको काठमाडौंको उम्मेदवार चयनमा तनाव, केन्दलाई जिम्मा लगाउने तयारी


  • सोमबार, बैशाख १२ २०७९

  • कांग्रेसको काठमाडौंको उम्मेदवार चयनमा तनाव, केन्दलाई जिम्मा लगाउने तयारी

    काठमाडौं – स्थानिय तहको निर्वाचनका लागी काठमाडौं को टिकट वितरणमा विवाद भएको छ । चर्को विवाद र तनाव उत्पन्न भए पछि केन्द्रमा पठाउने तयारी गरिएको छ । वाग्मती प्रदेश समितिले निर्णय लिन नसकेको बताइएको छ । काठमाडौं को कुनै पनि नगर पालिकाको उम्मेदवार तय हुन नसकेको बताइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij