Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेशसभा सदस्यबाट केशव स्थापितले दिए राजीनामा


  • आइतबार, बैशाख ११ २०७९

  • प्रदेशसभा सदस्यबाट  केशव स्थापितले दिए राजीनामा

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल  नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने भएपछि वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

    उनले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij