Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वतन्त्र उम्मेदवार गोपाल हमालद्धारा धनगढीको मेयरमा उम्मेदवारी दर्ता


  • आइतबार, बैशाख ११ २०७९

  • स्वतन्त्र उम्मेदवार गोपाल हमालद्धारा धनगढीको मेयरमा उम्मेदवारी दर्ता

    धनगढी – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
    उम्मेदवारी दर्ता गर्दै हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको बताए।

    ‘मेरो प्राथमिकतामा पार्टी पर्दैन । दलबाट उम्मेदवारी दिँदा दल र कार्यकर्ता प्राथमिकतामा हुन्छ । मेरो दल नै छैन,’ उनले भने, ‘मेरो प्राथमिकतामा धनगढीवासी हुन् ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij