Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वाचन पर्यवेक्षण गर्न २० हजार ४ सय ६७ जनाको प्रस्ताव


  • शुक्रबार, बैशाख २ २०७९

  • निर्वाचन पर्यवेक्षण गर्न २० हजार ४ सय ६७ जनाको प्रस्ताव

    काठमाडौं – स्थानिय तह निर्वाचनका लागी मतपत्र छपाइको काम भइरहेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आवश्यक एक करोड ९४ लाख थानमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ भएको जानकारी दिए।

    पौडेलका अनुसार निर्वाचन पर्यवेक्षण तयारी भइरहेको छ । हाल सम्प ६५ संस्थाले पर्यवेक्षणका लागी निवेदन दिएको आयोजले जनाएको छ । पर्यवेक्षणका लागि ती संस्थाबाट ११ हजार ६९४ पुरुष, ८ हजार ४८२ महिला र अन्य २९१ गरी २० हजार ४ सय ६७ जनाको प्रस्ताव आएको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij