काठमाडौं – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार एसएसपीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआइजीमा बढुवाको सिफारिस गरेको छ । तीन डिआइजी एआइजीमा बढुवा भएर रिक्त भएको र डिआइजी राजेशलाल कर्ण ले अवकाश पाएर रिक्त भएको पदमा सिफारिस गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
