काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिक्रित समाजवादीका अध्यक्ष माधव कुमार नेपाल मंगलवार राती भारतिय दुतावास पुगेका छन ।

नेपालका लागी भारतिय राजदुत विनयमोहन क्वात्राको विदाई भोजमा सहभागी हुन उनीहरु लैनचौर पुगेका हुन । भोजमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छैनन । केहि मन्त्री हरु समेत लैनचौर पुगेका छन । क्वात्रा भारतिय विदेश सचिवमा नियुक्त भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
