Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्ता गठवन्धनले वैसाख ४ सम्म उम्मेदवार टुङ्गो लगाउँने


  • मंगलबार, चैत्र २९ २०७८

  • सत्ता गठवन्धनले वैसाख ४ सम्म उम्मेदवार टुङ्गो लगाउँने

    काठमाडौं – सत्ता गठवन्धन दलहरुले वैसाख ४ गते सम्म उम्मेदवार टुङ्गाउने भएका छन । सत्ता गठवन्धन दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । यस अघि सत्ता गठवन्धन दलहरुले चुनावी गठवन्धन गर्ने वारे संयुक्त विज्ञप्ती जारी गरेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij