Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२० देशका राजदुत शिफारिस, चीनका लागी श्रेष्ठ


  • बिहिबार, चैत्र २४ २०७८

  • २० देशका राजदुत शिफारिस, चीनका लागी श्रेष्ठ

    काठमाडौं – सरकारले २० देशका राजदुत सिफारिस गरेको छ । ८ जना परराष्ट्र सेवा र १२ राजनितिक क्षेत्रवाट राजदुत सिफारिस गरिएको हो । चीनका लागी विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन ।

    संसदिय सिफारिस भए पछि राजदुतहरु नियुक्त हुने छन । भोली देखि निर्वाचन आचार संहिता लागु हुने भएका आजै सिफारिस गरिएको हो ।

    सिफारिसमा पर्नेमा दानबहादुर तामाङ- दक्षिण अफ्रिकाश ,र्मिला पराजुली ढकाल- स्पेनबा ,सुदेव मिश्र- श्रीलंकामि ,लन तुलाधर- रूसडि ,ल्लीराज पौडेल- मलेसियाशा ,न्ता रिजाल -इजरायलन ,वराज सुवेदी- साउदी अरबघ ,नश्याम बन्जाडे- बंगलादेशदु ,र्गाबहादुर सुवेदी -जापाननि ,र्मलराज काफ्ले- ब्राजिलभ ,रतकुमार रेग्मी- अष्ट्रियासु ,शीलकुमार लम्साल – इजिप्टकै ,लाश पोखरेल- अष्ट्रेलियाज्यो ,ति प्याकुरेल -दक्षिण कोरियारा ,मसुरज राय यादव- डेनमार्क लगाएत छन ।

     

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij