काठमाडौं – सर्लाहिमा भारतिय युवकको गोली हानी हत्या गरिएको छ ।भारत बिसनपुरका ३५ वर्षीय इन्दल कुमारको बुधबार बेलुका करिब ७:४० मा हत्या गरिएको प्रहरीले जनाएको छ ।
भारतवाट मोटर साइकलमा आएका ती युवकलाई भारतवाटै पच्छ्याउँदै आएका समूहले गोली हानी फरार भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
