काठमाडौं – प्रधानमन्त्री शेरवहादुर देउवा भारतको औचारिक भ्रमण सकेर स्वदेश फर्किदै छन । भ्रमणको अन्तिम दिन प्रधानमन्त्री देउवा बनारस जाने कार्यक्रम छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन् ।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।अपरान्ह ४ बजे नयाँ दिल्ली वाट प्रधान मन्त्री देउवा स्वदेश फर्कने छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
