Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)


  • शुक्रबार, चैत्र ४ २०७८

  • निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

     

    काठमाडौं– निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ ।
    बिहीबार आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।
    आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।

    हेर्नुहोस्आ चारसंहिता

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij